काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल शुरु हुँदैछ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने कार्यक्रम रहेकाे छ । एमाले संसदीय दलको शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो । संसदीय…