काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन् । फागुन २१ गते हुने निर्वाचन बिथोल्न विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले देशभरिबाट १४२ जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार पक्राउ परेकामध्ये ७६ जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामध्ये ६६ जना छुटिसकेका छन् । १८…