सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । मन्त्रालयको टुङ्गो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा ९ दलका शीर्ष नेताहरूको सहभागिता छ। बुधबार सत्ता गठबन्धनबीच मन्त्रालय संख्यामा समझदारी भएसँगै प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। मन्त्रालय भागबन्डाको लगभग टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको…