काठमाडौं । सरकारले बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई स्वीकृत दिएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले साउदको बेलायत भ्रणम स्वीकृत गरेको एकमन्त्रीले जानकारी दिए । चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको…