काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग रहेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर अलग हुने घोषणा गरेका हुन् । उनले भनेका छन– ‘वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।’ त्यस…