उपनिर्वाचन हुने तीन क्षेत्रमा ६९ जनाको उम्मेदवारी

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि कुल ६९ जनाको उम्मेदवारी परेको छ । सोमबार भएको उम्मेदवारी मनोनयमा तीनै क्षेत्रमा गरी कुल ६९ जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारीहरूका अनुसार बारा क्षेत्र नम्बर २ मा ३६, चितवन क्षेत्र नम्बर २ मा २४ र तनहुँ क्षेत्र नम्बर १ मा ९…