अछाम । पछिल्लो समय पार्टीको गतिविधिमा नदेखिएका नेकपा एमालेका नेता तथा डा. भीम रावले शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन् । एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन् । नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको…