मौन अवधि लागू हुने भएपछि आठ दलकाे संयुक्त भेला स्थगित

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ दलले आयोजना गर्ने भनिएको संयुक्त भेला निर्वाचनको मौन अवधि लागू हुने भएपछि स्थगित भएको छ । बिहीबार हुने राष्ट्रपति चुनावका लागि बुधबार सत्ता पक्षीय आठ दलले संघीय संसद र प्रदेशसभा सदस्यको संयुक्त भेला आयोजना गरेको थियो । औपचारिक भेला स्थगित भए पनि दलहरुले आफ्ना सांसदलाई अनौपचारिक रुपमा प्रशिक्षित…