दुई तिहाइ बढी मत पाएर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए विश्वासको मत

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए । मतदानमा ५२ जना सांसद सहभागी भएका थिए । त्यसमध्ये शाहले ४१ मत पाए । उनको विपक्षमा ११ मत पर्‍यो । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत पाएको घोषणा गरे । शाहले दुई…