आधा रातमा काँग्रेस नेताहरु बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । माओवादी पदाधिकारीको बैठकको पूर्व सन्ध्यामा भएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा…