मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै

काठमाडौं । तीन दिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायल आज नेपाल आउँदैछन् । साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । गृह मन्त्रालयको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणको क्रममा उनले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल लगायतसँग भेट गर्नेछन् । उनको…