माओवादी बैठकको निर्णय- रास्वपाले धैर्य गर्नुपर्छ

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता राख्नुपर्ने निर्णय गरेको छ । पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्त्ता कृष्णबहादुर महराले भने, 'मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले…