दमक भ्युटावर सञ्चालनमा ल्याउने बालेनकाे प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नम्बर-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वालेन शाहले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन् । झापा क्षेत्र नम्बर ५ का समस्या र एजेण्डा समेटेर बाचा पत्र सार्वजनिक गरेका हुन् । उनले बेथिति र भ्रष्टाचार विरुद्ध संसदमा सशक्तरूपमा उभिने मुख्य संकल्पका साथ शाहले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार…