सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेकाे छ । सात दलीय सत्ता साझेदार दलले तयार पारेकाे सरकारकाे न्युनतम कार्यक्रम उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्ता साझेदार दलको उपस्थितिमा अर्थमन्त्री पौडेलले बाचन गरेर नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम बाचन…