कांग्रेस महामन्त्री शर्मासहित ४८ जनालाई स्पष्टीकरण सोधियो

काठमाडौं । निर्वाचन आयोगले हिजोसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो । विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण सोधेकामा ३० वटाको जवाफ प्राप्त भएको उहाँले जानकारी दिनुभयो । आयोगले स्पष्टीकरणको जवाफका आधारमा थप कारबाही गर्ने…