एमाले नछाड्ने, योग्य उम्मेदवारलाई जिताउन लाग्ने भीम रावलको घोषणा

काठमाडौं । नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी नछाड्ने बताएका छन् । आगामी निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा टिकट पाउन नसकेका नेता रावलले पार्टी नछोड्ने घोषणा गरेका हुन् । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे । उनले आफूले टिकट नपाए पनि मंसिर…