एमालेमा ओली कार्यशैलीको पराकाष्टाः कतै विद्रोह, कतै पार्टी परित्याग, कतै राजीनामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनोटमा एकलौटी गरेको भन्दै पार्टीभित्रै बाट विद्रोह सुरु भएको छ । पछिल्लो समय मुख्यगरी अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने नेताहरूलाई दण्डित गरिएको छ । फेरि एक पटक सिंगो देशको नेतृत्व गर्ने योजनामा अघि बढेको एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई पाखा लगाएपछि देशभरबाट पार्टी छोड्ने र…