कांग्रेसका ५ महिला उम्मेदवार : डिनाबाहेक अरु रेड जोनमा

काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसले उठाएका ५ महिला उम्मेदवारमध्ये एकजना बाहेक अरु रेड जोनमा देखिएका छन् । कांग्रेसले ९१ उम्मेदवारमध्ये ५ जना महिलालाई उम्मेदवार बनाएको छ । चुनाव प्रचारको अन्त्यतिर आइपुग्दा ती पाँचैजना उम्मेदवारमध्य मकवानपुर–१ बाट उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय (डिना) बाहेक अन्य उम्मेदवार रेड जोनमा देखिएका छन् । कांग्रेसले तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट…