सातै प्रदेशमा निर्वाचन परिचालन समिति बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य समेत रहेका नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । बैठकमा समितिका सदस्यहरूले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको…