काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता भएको विधेयक निस्क्रिय बनाउने भएको छ । संसदको कार्यकालको विषयमा प्रष्ट व्यवस्थासहितको कानून नभएका कारण छलफलका लागि संसदमा पेश गरेको विधेयकप्रति आलोचना बढेपछि सरकारले संशोधनसहित विधेयक निस्क्रिय बनाउने भएको हो । नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले सुरुमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकबारे सकारात्मकता…