उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई कांग्रेसको निर्देशन

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका तल्ला तह कमिटीहरुलाई निर्देशन गरेको छ । कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेर उम्मेदवारको नाम सिफारिस गर्न भनेको छ। महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम एक…