प्रचण्डको चेतावनी: आगामी निर्वाचनमा माओवादी दोस्रो नभए सहज हुदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी देशकै दोस्रो ठुलो पार्टी बन्ने दावि गरेका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरे । माओवादी केन्द्रलाई दोस्रो हुन कांग्रेसलाई सहयोग गर्न भनेको भन्दै प्रचण्डले कांग्रेसले सहयोग नगरे सहकार्य…