काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पत्र आफ्नो पालामा नपठाएको बरु त्यसलाई रोक्ने काम भएको दाबी गरेका छन्। स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन…