बालुवाटार बैठकमा प्रचण्डले के भने ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धन बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको छ । झन्डै आधा घन्टा बसेको बैठकले एमसीसीबारे ठोस निर्णय गरे पनि अनुमोदन गर्ने कि नगर्ने भन्ने कुनै टुंगो लागेको छैन । यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राखेको विषयबारे उनको…