एमसीसीबारे सहमति बन्न सकेन, गठबन्धनको बैठक शुक्रबार बिहान ९ बजे पुन: बस्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । भोलि बिहान ९ बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुसंगकाे बैठक विना निष्कर्ष टुंगिएको हाे । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा…