चिनियाँ कम्पनीका एजेण्ट छोराहरुको ठेक्का बचाउन झलनाथ र बामदेवद्वारा पार्टी हैसियतको दुरुपयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता बामदेव गौतम र सोही पार्टीबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका शीर्ष नेता झलनाथ खनालले चिनिया निर्माण र ब्यापारकम्पनीहरुको एजेण्टको रुपमा काम गर्ने छोराहरुको ठेक्का बचाउन अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग नेपाल सरकारले गरेको संझौताको विरोध गरेको रहस्य खुलेको छ । एमसीसी संझौता निर्धारित समय…