प्रधानमन्त्री देउवाका सात महिना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताको बागडोर सम्हालेको सात महिना पुगेको छ । झण्डै दुईतिहाई जनमतको अवमूल्यन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथी नै प्रश्न उठ्ने गरि सिर्जना गरेको राजनीतिक भद्रगोलका बीच बिशेष परिस्थितिमा देउवा प्रधानमन्त्री बनेका हुन् । सात महिनाको अवधिमा जनअपेक्षा अनुरुप सबै काम गर्न नसकेपनि देउवाले…