माओवादी सम्मेलनको उद्घाटन सत्र सर्‍यो, दलका शीर्ष नेतालाई पनि आमन्त्रण

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार १ बजे उदघाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सरेको हो । महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै…