जाजरकोट । आउँदाे ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको चुनावमा आफ्नो दललाई विजयी गराउन मन्त्रीदेखि नेतासम्म गाउँ-गाउँ पुगेका छन् । स्थानीय तह स्थापना भएदेखि भएका कामहरूको व्याख्या गर्दै र टिप्पणी गदै दलका नेताहरू गाउँगाउँमा पुगेका हुन् । माओवादी केन्द्रलाई विजयी गराउन भन्दै जाजरकोटको पश्चिम क्षेत्रमा गणेशप्रसाद सिंहले नेता, कार्यकर्ता र जनतासँग र दैलोमा भेटघाटलाई तीव्रता…