स्थानीय तहको निर्वाचनः दलहरु चुनावी माहोल बनाउने दौडधुपमा

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ६३ दिन मात्रै बाँकी रहदा दलहरू तयारीमा जुटेका छन् । सत्तागठबन्धन तथा प्रतिपक्षी दल एमालेसहित अन्य दलहरूले पनि चुनाव केन्द्रीत गतिविधि बढाएका छन् । शिर्ष नेताहरू चुनाव केन्द्रीत बैठक तथा सभा सम्मेलनमा सहभागी हुन थालेका छन् भने जिल्ला र स्थानीय तहका नेताहरूले आगामी निर्वाचनमा आ–आफ्नो उम्मेद्वारी सुनिश्चित गराउन लबिङ…