काठमाडौं, १० मंसिर । देशमा अहिले राजनीति सरगर्मी बढेको छ । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र राप्रपा महाधिवेशनमा जुटेका छन् । एमालेको १०औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ भने राप्रपाको १५ मंसिरमा काठमाडौंमा हुनेछ । एमालेको महाधिवेशन उदघाटनकै दिन नेपाली कांग्रेसले ४० भन्दा बढी जिल्लामा आज जिल्ला अधिवेशन गर्दैछ । धेरै जिल्लामा आज…