काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल हुनेमा विश्वस्त रहेकाे बताएका छन् । कांग्रेस महामन्त्री गगन थापाले भने - ‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ ।' कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराविरुद्धको महाभियोग प्रस्तावमा अन्य…