रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । कांग्रेसमा उनी सभापति शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर महामन्त्रीमा उनी पराजित…