मोरङ । नेपाली कांग्रेस मोरङको सभापतिका लागि यदुकुमार विष्टले अर्का उम्मेदवार दिलीप गच्छदारलाई समर्थन गरेका छन्। विराटनगरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै विष्टले संस्थापन पक्षधर गच्छदारलाई समर्थन गरेका हुन्। पत्रकार सम्मेलनमा विष्टले जिल्लामा कार्यगत एकताका लागि आफूले गच्छदारलाई समर्थन गर्ने भएका हुन्। पत्रकार सम्मेलनका क्रममा जिल्लामा कांग्रेस डनवाद र धनवादबाट चलेको आरोप विष्टले लगाए। माफियाको…