काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायुजन्य प्रकोपबाट भइरहेको क्षति प्रमुख चिन्ताको विषय बनेको बताएका छन् । ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन अर्थात कोप-२६ लाई सम्बोधन गर्दै देउवाले भने, ‘हामी कोपका पक्ष राष्ट्रलाई आह्वान गर्छाैँ कि जलवायु परिवर्तनसँग जुध्न अतिरिक्त वित्त पोषणको ढाँचालाई समर्थन गर्न र क्षति गर्न सहमत हुन हुनुहाेस् ।' देउवाले विश्वको…