काठमाडौं । नेकपा एमालेबाट फुटेर बनेको दल नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्री सहरी विकास मन्त्रीमा नियुक्त भएकी छन् । विंस २०३४ सालमा गुल्मीको म्याल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट भएकी सांसद् हुन् । युवा पुस्तामा…