समाचार टिप्पणीनेपाली काँग्रेसको प्रतिपक्षी भूमिकासँग न्यास्रो लाग्नेहरुलाई केपी ओली नेतृत्वको प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले दशैंको पूर्व सन्ध्यामा मनोरञ्जन समेत दिन थालेका छन् । संसदबाट प्रत्यक्ष प्रसारण हुने दृश्य हरेर नेपाली नागरिक निकै उत्साहित भएका होलान् । उनीहरुलाई अहिले लागिरहेको होला– प्रतिपक्ष हुनु त यस्तो पो । एमाले सांसदहरुको यो रौद्र रुप केका लागि ? यो…