सर्वदलीय बैठक निष्कर्षविहीन, थप संवाद गर्न सभामुखलाई आग्रह

काठमाडौ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ । संसदमा देखिएको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाएको बैठक नेकपा एमालेले बहिस्कार गरेका कारण कुनै निष्कर्ष ननिस्किएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । आजको बैठकमा सत्तारुढ दलका शिर्ष नेताहरुले एमालेसँग थप वार्ता गरेर सहमति कायम गर्न सभामुख सापकोटालाई सुझाव दिएको…