राम्रो नेतृत्व नचुनिए फेरि दुःख पाइन्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राम्रो नेतृत्व चयन नभए देशले फेरि दुःख पाउने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टी सभापति लामिछानेले यसपटक जनतासामु सक्षम र इमानदार नेतृत्व छान्ने महत्वपूर्ण अवसर रहेको उल्लेख गरे । उनले विगतका कमजोरीबाट पाठ सिक्दै सही प्रतिनिधि…