ओली, देउवा र दाहालबीच भेटवार्ताको चर्चा ब्यापक

काठमाडौं । निर्वाचनको मुखैमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटर्वाता भएको छ । हिजो (आइतबार) साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटर्वाता भएको बताइएको छ । भेटवार्ता भएको स्थान पनि गोप्य राखिएको छ । उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिबारे छलफल भएको थियो । आगामी…