हुम्ला । नेपाली कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सर्वसम्म निर्णय गरेर नाम सिफारिस गरेको छ । जिल्लामा बसेको जिल्ला संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ जीवन बहादुर शाही, जयपति रोकाया र रीता शाहीको नाम सर्वसम्मत निर्णय गर्दै कर्णाली प्रदेशमा पठाउने…