एमाले महाधिवेशनमा साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् । उनीहरू प्यानलै बनाएर भिड्न लागेका हुन् । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको…