काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन संवाद भएको छ। टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै नेपाली जनता र सरकारप्रति ऐक्यबद्धता जनाएका छन । जवाफमा सभापति लामिछानेले जारी खोज, उद्धार…