बालेनलाई शहीदकी आमाको प्रश्नः एक वर्षपछि श्रद्धाञ्जली आयो, न्याय कहिले ?

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन । उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि नआएको भन्दै आपत्ति समेत…