काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाढीपहिरो प्रभावितको उद्धारमा सरकार असफल सिद्ध भएको बताउँदै प्रधानमन्त्री बालेन शाहलाई अहङ्कार र घमण्ड नदेखाउन चेतावनी दिएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो चेतावनी दिएका हुन । सरकारले आफ्नो कमजोरी लुकाउनुभन्दा असफलताबाट पाठ सिक्नुपर्ने बताएका छन ।…