एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । सोमबार (भदौ २३) बसेको सचिवालय बैठकले ‘जेनजी पुस्ता’को आन्दोलनबारे विशेष प्रस्तावको निर्णय गर्दै सामाजिक सञ्जाल खोल्न माग गरेको छ । “यो हदै भयो । अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार ! सामाजिक सञ्जाल खुला गर,”…