काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै विधान महाधिवेशन सम्पन्न भएको हाे । ललितपुरको गोदावरीमा भदौ २० गते अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा तीन मुख्य प्रस्तावसहित…