कर्ण थापालाई एमाले विधान महाधिवेशनमा फरक मत पेस गर्न रोक

काठमाडौं । एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् । महाधिवेशनको हलमा उनले फरक मत पेस गर्न चाहेका थिए । तर, अध्यक्ष ‌ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका हुन् । विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका…