चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेट

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबी सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा ओलीसँगको तस्बिर हाल्दै नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । उनले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा…