ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का, वाचलिस्टमा देउवा र आरजु

काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व गृहमन्त्री रमेश लेखकसहित प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो ।…